सिंहदरबारभित्रै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालनमा
kendrabindu.com · Thu Aug 13 07:26:32 GMT 2026

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबारभित्रै बिक्री कक्ष सञ्चालन गरेको छ। लिमिटेडले सातौँ वार्षिकोत्सवको अवसरमा सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालनमा ल्याएको हो।
सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उदघाटन गरेका थिए। बिक्री कक्षमा नेपालमा उत्पादित १४२ प्रकारका खाद्य तथा गैर–खाद्य वस्तुहरू राखिएका छन्।
Read full story at source (kendrabindu.com)