साउदीले दियो ३३ नेपाली कैदीलाई आममाफी
setopati.com · Tue Jun 30 12:42:38 GMT 2026

साउदी अरब सरकारले रमजान (२०२६) को अवसरमा ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ।
नेपाल सरकारले उक्त निर्णयका लागि साउदी सरकारप्रति आभार व्यक्त गरेको छ।
Read full story at source (setopati.com)