देशभर १९३ स्थानमा सुपथ पसल संचालन, अब सिंहदरबारमा पनि बिक्री कक्ष
corporatenepal.com · Thu Aug 13 08:04:14 GMT 2026

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सिंहदरबारस्थित मन्त्रालय परिसरका संचालनमा आएको छ ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय परिसर नजिकै कम्पनीको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी हुन ।
Read full story at source (corporatenepal.com)