अस्ट्रेलियाका ७ लाख ५६ हजार किशोर–किशोरीका सामाजिक सञ्जाल अकाउन्ट मेटाले हटाइदियो
ratopati.com · Thu Aug 13 08:18:36 GMT 2026

काठमाडौँ । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका किशोर–किशोरीले प्रयोग गरेको आशङ्का गरिएका ७ लाख ५६ हजारभन्दा बढी अकाउन्ट हटाएको जनाएको छ ।
अस्ट्रेलियामा किशोरलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने विश्वकै पहिलो कानुनको कार्यान्वयन कडा बनाउने तयारी भइरहेका बेला मेटाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
Read full story at source (ratopati.com)