‘बीभी नेपाल’ नामक अनलाइन एमएलएम स्क्यामबारे सजग रहन नेपाल प्रहरीको आग्रह
ratopati.com · Thu Aug 13 08:55:01 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले ‘बीभी नेपाल’ नामक अनलाइन मल्टी–लेभल मार्केटिङ (एमएलएम) स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ । ब्युरोका अनुसार उक्त अनलाइन प्लेटफर्ममार्फत ‘क्याम्पस भेन्डिङ मेसिन एसेट म्यानेजमेन्ट प्रोडक्ड–११० डेज्’ नामक लगानी योजना सञ्चालनमा रहेको छ।
यसले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको साइबर ब्युरोले जनाएको छ।
Read full story at source (ratopati.com)