यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन
reportersnepal.com · Thu Aug 13 08:56:33 GMT 2026

कैलाली, २८ साउन । यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२÷०८३ मा जम्मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ ।
उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ तुलनामा त्यो रकम रु एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो । त्यस कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार ३५५ राजस्व सङ्कलन गरेको थियो ।
Read full story at source (reportersnepal.com)