प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्याललाई डिजिटल बोर्ड हस्तान्तरण
arthadabali.com · Tue Jun 30 12:50:41 GMT 2026

काठमाण्डौ/ प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवस्थापन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाण्डौलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।
शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको जनाएको छ ।
Read full story at source (arthadabali.com)