जलिरहेछ युरोप, सडक पग्लिएर बग्यो अलकत्रा: इतिहासकै भयानक गर्मीले हजारौँको घरभित्रै मृत्यु
barnanmedia.com · Tue Jun 30 12:37:45 GMT 2026

काठमाडौँ । युरोपेली महाद्वीपमा इतिहासकै सबैभन्दा भयानक र विनाशकारी हिटवेभ (लु) चलेको छ। अत्यधिक र अप्रत्याशित रूपमा बढेको तापक्रमका कारण फ्रान्स, स्पेन, इटाली र बेलायतसहितका देशहरूमा हजारौँ मानिसहरूको आफ्नै घरभित्रै मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय मौसमविद्हरूका अनुसार वायुमण्डलीय परिवर्तन र विश्वव्यापी जलवायु संकटका कारण युरोपका धेरै सहरहरूमा तापक्रमले विगतका सबै कीर्तिमानहरू तोडेको छ।
Read full story at source (barnanmedia.com)