सञ्चालक र सिइओविरुद्ध मुद्दा दायर भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भन्यो – कार्य सम्पादनमा अवरोध छैन
arthadabali.com · Thu Aug 13 09:24:03 GMT 2026

काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) विरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गर्दै आएको नियमित कामकारबाहीसँग सम्बन्धित विषयलाई लिएर मुद्दा दायर भएको जनाएको हो।
Read full story at source (arthadabali.com)