त्रिशूली सभ्यता : पुनर्निर्माणअघि पुनर्विचार
ekantipur.com · Tue Sep 01 01:47:41 GMT 2026

त्रिशूली सभ्यता : पुनर्निर्माणअघि पुनर्विचार
त्रिशूली सभ्यताको पुनर्निर्माणका क्रममा पुरानै ढाँचाका सडक, पुल वा जलविद्युत् संरचनाको पुनःस्थापनामा मात्र सीमित हुनु हुँदैन । दिगो विकासलाई केन्द्रमा राख्दै सामाजिक सम्बन्ध, सांस्कृतिक मूल्य तथा विस्थापित परिवारहरूको जीविकोपार्जनको समग्र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ ।
Read full story at source (ekantipur.com)