मानवअधिकार आयोगका अध्यक्ष भन्छन्- जनप्रतिनिधिले नै घरभित्र खान नपाएका घटना छन्
onlinekhabar.com · Tue Jun 30 12:50:58 GMT 2026

१६ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवअधिकारको संरक्षणमा समस्या भएको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार आयोजना गरेको ‘मानवअधिकार शोध–संवाहक’ पूर्वीय चिन्तन र मानवअधिकार विशेषाङ्कको समीक्षा गर्दै अध्यक्ष मगरले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)