मंगोलियाका अनुभवी सेटर तुर्मान्डाखले अन्नपूर्ण स्पाइकर किंग्सबाट खेल्ने
onlinekhabar.com · Mon Aug 31 12:16:06 GMT 2026
१५ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टोलीका अनुभवी सेटर तुर्मान्डाख गान्खुयागलाई अनुबन्ध गरेको छ ।
अन्नपूर्ण स्पाइकर किंग्सले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो विदेशी खेलाडीको रुपमा तुर्मान्डाखको नाम घोषणा गरेको हो ।
Read full story at source (onlinekhabar.com)