सिधाकुरा डटकमका पत्रकार ढुंगाना र कँडेललाई थुनामा पठाउने सर्वोच्चको फैसला
ukaalo.com · Mon Sep 30 08:10:36 UTC 2024

काठमाडौँ– सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ।
Read full story at source (ukaalo.com)