बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा
khabarhub.com · Thu Aug 13 10:28:58 GMT 2026

दोलखा – जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका किसान चिन्तित बनेका छन् ।
भित्र्याउने बेलाको खेतबारीमा लगाइएको मकै बाँदरको हुलले सखाप पार्न थालेपछि किसानहरू समस्यामा परेका हुन् ।
Read full story at source (khabarhub.com)