होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाना बेच्नेलाई हदैसम्मको कारबाही
ratopati.com · Tue Jun 30 13:02:58 GMT 2026

काठमाडौँ। गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूको खाद्य गुणस्तर, सरसफाइ र नागरिक स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको छ।
मन्त्रालयले बजार अनुगमनलाई थप सशक्त बनाउँदै गुणस्तरहीन तथा अस्वच्छ खाना बिक्री–वितरण गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार हदैसम्मको कडा कारबाही गर्न निर्देशन दिएको हो।
Read full story at source (ratopati.com)