स्थानीबासीले बनाएको योजना अनुसार पुनस्थापना र पुननिर्माणको काम गर्न एमाले महासचिवको आग्रह
nagariknews.nagariknetwork.com · Thu Aug 27 16:35:22 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय बासिन्दाहरुले बनाएको योजना अनुसार एमालेका नेता तथा कार्यकर्ताहरु उद्धार,राहात,पुननिर्माण तथा पुनस्थापनाको काममा खटिने बताएका छन् ।
बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्ताहरुसँग कुरा गर्दै महासचिव पोखरेलले विगतमा परेका ठूला ठूला प्राकृतिक विपत्तीमा पनि एमालेका नेता कार्यकर्ताहरुले व्यापक रुपमा श्रमदान गरेर उद्धार,राहात,पुनस्थापना तथा पुननिर्माणको काम गरेकोले यस पटक पनि एमाले पूर्ण रुपमा यस काममा खटिने पोखरेलले बताए ।
Read full story at source (nagariknews.nagariknetwork.com)