कृषि समितिमा सत्तारूढ दलकै सांसदले खोजे मन्त्री, संसदीय समितिलाई हलुका नबनाउन सुझाव
setopati.com · Thu Aug 13 11:51:04 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्रांगारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थितिको माग गरेका छन्।
कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा उनले संसदीय समितिप्रति मन्त्री र सचिव जिम्मेवार हुनुपर्ने बताए।
Read full story at source (setopati.com)