तीन दशकपछि सुल्झियो टुपाक हत्या प्रकरण, तर गोली चलाउनेबारे अझै अन्योल
ratopati.com · Tue Sep 01 02:32:53 GMT 2026

लस भेगास । हत्या भएको झण्डै ३० वर्षपछि अन्ततः अदालतले ६३ वर्षीय पूर्व ‘ग्याङ–स्टार’ डवेन ‘केफी डी’ डेभिसलाई अमेरिकी र्याप सङ्गीतका प्रभावशाली कलाकारमध्ये एक टुपाक सकुरको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
नेभाडाको लस भेगासस्थित अदालतमा १२ सदस्यीय जुरीले करिब तीन घण्टा विचार–विमर्श गरेपछि सोमबार सर्वसम्मत रूपमा डेभिसलाई घातक हतियार प्रयोग गरी हत्यामा प्रत्यक्ष संलग्न रहेको दोषी ठहर गरेको हो । डेभिसले आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए । फैसला सुनाइएपछि उनले यसविरुद्ध पुनरावेदन गर्ने संकेतसमेत दिएका छन् ।
Read full story at source (ratopati.com)