राओ भालेकानोमाथि बार्सिलोनाको शानदार जित
barnanmedia.com · Tue Sep 01 02:21:32 GMT 2026
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत तेस्रो चरणको खेलमा बार्सिलोनाले राओ भालेकानोमाथि ५-२ गोलको शानदार जित निकाल्दै सिजनको लगातार तेस्रो जित दर्ता गरेको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुवातमै अप्रत्याशित झट्का बेहोरेको थियो ।
Read full story at source (barnanmedia.com)