चुनावका बेला सामाजिक सञ्जालबाट सबैभन्दा बढी मिथ्या सूचना फैलिएको निष्कर्ष
kathmandupati.com · Tue Jun 30 13:06:54 GMT 2026

काठमाण्डु – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ ।
सेन्टर फर मिडिया रिसर्च (सीएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो ।
Read full story at source (kathmandupati.com)