कर्णाली प्रदेशसभा : बजेटका विकृति सच्याउन प्रतिपक्षीको माग
baahrakhari.com · Tue Jun 30 13:09:33 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनअन्तर्गत मंगलबार बसेको १८औँ बैठक प्रमुख प्रतिपक्षी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरुद्ध गरेको छ ।
बजेटका विकृति नसच्याएसम्म अर्को कार्यसूचीमा प्रवेश गर्न नदिने भन्दै कर्णाली प्रदेशसभाका प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन् ।
Read full story at source (baahrakhari.com)