सीमावर्ती सहरमा तारे होटलको लहर
ekantipur.com · Thu Aug 13 12:14:27 GMT 2026

सीमावर्ती सहरमा तारे होटलको लहर
भारतीय पर्यटक, क्यासिनो, धार्मिक पर्यटन, डेस्टिनेसन वेडिङ, व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती सहर तारे होटलको केन्द्र बन्दै छ ।
Read full story at source (ekantipur.com)