खप्तडले भित्र्यायो पहिलो विदेशी खेलाडी
baahrakhari.com · Tue Sep 01 02:37:28 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज खप्तड फाल्कोन्सले बेनिनका बोस्को डेटेलाई अनुबन्ध गरेको छ ।
खप्तडले पहिलो विदेशी खेलाडीका रूपमा आउटसाइड हिटर डेटेलाई भित्र्याएको हो । उनीसँग भारत, माल्दिभ्स र बुर्किना फासोको क्लबबाट खेलेको अनुभव छ ।
Read full story at source (baahrakhari.com)