सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्बन गर्योः ओली
deshsanchar.com · Tue Jun 30 10:40:20 GMT 2026
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन्।
Read full story at source (deshsanchar.com)