कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
deshsanchar.com · Tue Jun 30 11:15:43 GMT 2026

बागमती – जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
Read full story at source (deshsanchar.com)