हालान्डको नर्वेलाई रोक्न उपाय खोज्दै आइभोरी कोस्ट
baahrakhari.com · Tue Jun 30 13:16:05 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम–३२ खेलअन्तर्गत मंगलबार राति नर्वे र आइभोरी कोस्ट प्रतिस्पर्धा गर्दै छन् ।
विश्वकपको इतिहासमा यो दुवैको पहिलो खेल हो । नर्वेले समूह ‘आई’को उपविजेताको रूपमा अन्तिम–३२ प्रवेश गरेको हो । समूह चरणमा तीन खेल खेल्दा टोलीले दुई जित र एक हारसहित ६ अंक जोडेको थियो ।
Read full story at source (baahrakhari.com)