काठमाडौं सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
nagariknews.nagariknetwork.com · Tue Jun 09 03:12:42 GMT 2026
काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ।
सोमबार आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘जो बेसहारा, काठमाडौं महानगरपालिकाको अभिभारा’ नारासहित सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)