अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू
khabarhub.com · Tue Sep 01 02:41:43 GMT 2026

काठमाडाैँ – अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपालमा नागरिक अशान्ति र स्थानीय स्तरमा अचानक प्रदर्शन हुन सक्ने जोखिम रहेको भन्दै उसले यात्रा चेतावनी जारी गरेको हो।
Read full story at source (khabarhub.com)