सुदूरपश्चिममा सबैभन्दा कम र वाग्मतीमा सबैभन्दा बढी महिलाले दिए स्थानीय तह प्रमुखमा उम्मेदवारी, अरु प्रदेशमा कति?
pahilopost.com · Fri May 06 17:31:57 GMT 2022
काठमाडौँ : स्थानीय तह निर्वाचनका लागि प्रमुख/अध्यक्ष पदका लागि महिलाको सबैभन्दा कम उम्मेदवारी सुदूरपश्चिममा परेको छ।
प्रमुखमा १३ जना र अध्यक्षमा ५ जना गरी जम्मा १८ जना महिलाले मात्रै स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दिएका हुन्। महिहालहरुले प्रमुख/अध्यक्षका लागि सबैभन्दा बढी उम्मेदवारी मधेश प्रदेशबाट दिएका छन्। प्रमुखमा ५४ र अध्यक्षमा ३७ जना गरी ९१ जना महिलाको नेतृत्वका लागि उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।
Read full story at source (pahilopost.com)