भारततर्फ चिया निकासी सुचारु
baahrakhari.com · Tue Jun 30 13:28:12 GMT 2026

काठमाडौं । नेपाली चिया भारतमा निर्यात पुनः सुरु भएको छ । आजदेखि चिया निकासी पुनः सुरु भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्री गौरीकुमारी यादवको विशेष सक्रियता र मन्त्रालयको निरन्तर संवादपछि आजैका दिनदेखि चिया निकासी पुनः सुचारु भएको हो।
Read full story at source (baahrakhari.com)