विश्व ‘ब्रेन ट्युमर’ दिवसः ग्राण्डीमा सचेतनामूलक कार्यक्रम गरी मनाइयो
swasthyakhabar.com · Tue Jun 09 03:41:31 GMT 2026

काठमाडौँ- ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा विश्व ‘ब्रेन ट्युमर’ दिवसका अवसरमा सचेततनामुलक कार्यक्रम आयोजना गरि मनाइएको छ ।
‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ सोमबार ग्राण्डीमा यसबारे जनचेतनामुलक कार्यक्रमका साथ मनाइएको हो ।
Read full story at source (swasthyakhabar.com)