मुख्य पद बाँडफाँडले सत्ता सहकार्यमा लागेको ग्रहण
nepalbahas.com · Wed Apr 16 16:55:20 GMT 2025

मुख्य पद बाँडफाँडले सत्ता सहकार्यमा लागेको ग्रहण
३ वैशाख, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको ताला चाबी लिएको दश महिना पुग्दा नपुग्दै गठबन्धनमा खटपट उत्पन्न भएको छ । सानातिना विवादमा कांग्रेस एमालेका नेताहरु नअल्झिएको भएपनि राष्ट्र बैकको गभर्नर नियुक्ति प्रकरणमा खटपट उत्पन्न भएको हो । कांग्रेस सभापनि शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको एकल छलफलमा राष्ट्र बैंकको गभर्नरको विषय निकै पेचिलो बनेको थियो ।
Read full story at source (nepalbahas.com)