सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ
gorkhapatraonline.com · Sat May 16 08:44:38 GMT 2026

सप्तरी प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।
धनकुटाका साङगुरीगढी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय महा प्रसाद लिम्बू र मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ का ४७ वर्षीय बल बहादुर लिम्बू एक सय ४१ किलो गाँजासहित बिहीबार पक्राउ गरेको हो।
Read full story at source (gorkhapatraonline.com)