कारागारबाट फरार कैदी पक्राउ
onlinekhabar.com · Tue Jun 30 13:27:03 GMT 2026

१६ असार, काठमाडौं । कारागारबाट फरार कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ घर भएका ३१ वर्षीय अफताब आलम छन् । आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
Read full story at source (onlinekhabar.com)