ट्रम्प भन्छन्: ‘नेतन्याहु मैले जे भन्यो, त्यही मान्छन्’
barnanmedia.com · Tue Jun 09 03:39:18 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूले जे भन्यो, त्यही मान्ने दाबी गरेका छन्।
बीबीसीसँगको संक्षिप्त कुराकानीमा उनले नेतन्याहुले आफ्नो आज्ञा पालना गर्ने दाबी गरेका हुन्।
Read full story at source (barnanmedia.com)