कर्णाली शिवराजले बेलारुसका आर्टसियोम कुड्रासोउलाई भित्र्यायो
ratopati.com · Tue Sep 01 03:02:30 GMT 2026
काठमाडौँ । कर्णाली शिवराजले आगामी नेपाल भलिबल लिग (NVL) का लागि दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउ (Artsiom Kudrashou) लाई अनुबन्ध गरेको छ।
कुड्रासोउ आउट साइट हिटर पोजिसनमा खेल्नेछन्। उनको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ।
Read full story at source (ratopati.com)