यी हुन् नेपाल मेडिकल काउन्सिलको अध्यक्ष र रजिस्ट्रारका २४ उम्मेदवार
ratopati.com · Tue Jun 30 13:34:04 GMT 2026

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा १६ जना र रजिस्ट्रारमा ८ जनाको उम्मेदवारी परेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मंगलबार जारी गरेकाे सूचना अनुसार नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा विवेक आचार्य, पंकज कुमार चौधरी, रामपरिक्षण यादव, कृष्णप्रसाद अधिकारी, विश्वास प्रधान, दीपक कुमार दत्त, गौरी शंकर शाह, निलमणी उपाध्यायको उम्मेदवारी परेको छ ।
Read full story at source (ratopati.com)