लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक
nepallive.com · Sat May 16 08:52:00 GMT 2026
काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
यससँग एक दिवसीय खेलमा यी दुई ब्याटरबीच लामो समयपछि शतकीय बढीको साझेदारी पनि भएको छ ।
Read full story at source (nepallive.com)