अमेरिकाविरुद्ध आसिफको अर्धशतक
nepalviews.com · Sat May 16 08:54:49 GMT 2026
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाविरुद्ध नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् ।
Read full story at source (nepalviews.com)