प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी
kendrabindu.com · Tue Jun 30 13:48:17 GMT 2026

काठमाडौं । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको आरशालामा लोकप्रिय गायक विधान श्रेष्ठको पलेँटी सम्पन्न भएको छ ।
हरेक अंग्रेजी महिनाको सप्ताहान्तमा आयोजना हुँदै आएको यो कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन भइरहेको छ । विशेषगरी नेपाली संगीतका मुर्धन्य व्यक्तित्वहरूलाई प्रस्तुत गर्दै आएको पलेँटीले बेलाबखत नयाँ पुस्तालाई पनि समेट्ने गरेको छ ।
Read full story at source (kendrabindu.com)