डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौं महानगरपालिका
kalakarmi.com · Fri Jun 26 03:41:06 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खायाम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ ।
स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख तथा स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ ।
Read full story at source (kalakarmi.com)