बेथितिले भद्रगोल वीर अस्पताल, विरामी चाप धेरै हुँदा उपचारमा सकस
kendrabindu.com · Tue Jun 09 04:02:26 GMT 2026

काठमाडौं । सरकारी स्वामित्वको वीर अस्पतालभित्र बेथितिको सूची लामै छ। जुन पछिल्ला महिनाहरूमा झन् पेचिलो बन्दै छ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायतका मुख्य सरकारी अस्पतालले माघ पहिलो सातादेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दिइँदै आएको उपचार केहीले पूर्ण त केहीले आंशिक बन्द गरेपछि यसको चाप वीर अस्पतालमा परेको छ।
Read full story at source (kendrabindu.com)