कर्जा वर्गीकरण र गैर-बैंकिङ सम्पत्ति व्यवस्थापनमा लचकता आवश्यक: सिबिफिन अध्यक्ष श्रेष्ठ
setopati.com · Tue Jun 30 13:56:27 GMT 2026

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले मुलुकको बैंकिङ क्षेत्र अहिले गम्भीर दबाबमा रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको मौद्रिक नीति पूर्वको छलफल कार्यक्रममा उनले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका यथार्थ समस्यालाई सम्बोधन गर्दै वित्तीय स्थायित्व र आर्थिक पुनरुत्थानबीच सन्तुलन कायम गर्नुपर्ने बताए।
Read full story at source (setopati.com)