नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
nepalnews.com · Tue Jun 09 04:10:13 GMT 2026

हुम्ला। हुम्लाको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ।
आर्थिक वर्ष २०८२र८३ का लागि गाउँपालिकाभित्रका ०(५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
Read full story at source (nepalnews.com)