पुटिन-सीसहित भारत–इरानका शीर्ष नेताहरूको किर्गिस्तानमा सामूहिक भेट हुँदै
rajdhanidaily.com · Tue Sep 01 03:22:46 GMT 2026

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र अन्य दर्जनौँ विश्व नेताहरू साङ्घाई सहयोग सङ्गठन (एससीओ) को वार्षिक शिखर सम्मेलनका लागि सोमबार किर्गिस्तानमा भेला हुँदैछन्।
एससीओले ऐतिहासिक रूपमा आर्थिक मुद्दाहरूमा ध्यान केन्द्रित गर्दै आएको भए तापनि राष्ट्रपति पुटिन र राष्ट्रपति सीले यस शिखर सम्मेलनलाई बहुध्रुवीय विश्वको आफ्नो दृष्टिकोण प्रवर्द्धन गर्न तथा पश्चिमा राष्ट्रहरूविरुद्ध एकजुट भएर उभिने अडान प्रस्तुत गर्न उपयोग गर्दै आएका छन्।
Read full story at source (rajdhanidaily.com)