६ महिनाको जेल सजाय सरह ट्राफिक जरिवाना!
setopati.com · Tue Jun 30 13:59:00 GMT 2026

सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई अहिलको तुलनामा कयौं गुणा बढी जरिवाना तिराउने गरी नयाँ कानुनको मस्यौदा तयार पारेको छ।
पूर्वाधार विकास मन्त्रालयले तयार पारेको उक्त विधेयकको मस्यौदामा ट्राफिक नियम उल्लंघन गर्दा न्यूनतम ५ हजारदेखि अधिकतम १ लाख रूपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।
Read full story at source (setopati.com)