मौद्रिक नीतिले बैंकिङ क्षेत्रलाई 'ब्रिदिङ स्पेस' दिनुपर्छ- सन्तोष कोइराला
setopati.com · Tue Jun 30 14:03:29 GMT 2026

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्र र अर्थतन्त्रलाई चलायमान बनाउन नियामकीय व्यवस्थामा आवश्यक सुधार गर्नुपर्ने बताएका छन्।
आर्थिक पत्रकार समाजले आयोजना गरेको 'आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका' विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले बैंकर्स संघले नेपाल राष्ट्र बैंकसमक्ष विभिन्न नीतिगत सुझाव पेश गरिसकेको जानकारी दिए।
Read full story at source (setopati.com)