कृष्णभीरमा सडक सञ्चालनका लागि दुई विकल्प
gorkhapatraonline.com · Tue Sep 01 03:34:08 GMT 2026

कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा भासिएपछि सडक सञ्चालनमा ल्याउन सकिने विषयमा दुई मुख्य विकल्प अघि सारिएको छ । प्राविधिक तथा विज्ञ टोलीले दुई विकल्पमाथि अध्ययन तथा छलफल गरिरहेको सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृष्णभीरमै सडक कटान गरी डाइभर्सन खोल्ने वा त्रिशूली नदी पार गरेर गोरखातर्फबाट नदी किनार हुँदै धादिङको बेनिघाट निकाल्ने विकल्पमा छलफल भइरहेको छ ।
Read full story at source (gorkhapatraonline.com)