नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
onlinekhabar.com · Tue Sep 01 03:15:55 GMT 2026

१६ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा कुल वैदेशिक व्यापारको २.१८ प्रतिशत बराबर आयात रसुवागढीबाट भयो । तुलनात्मक हिसाबमा यो कम हो ।
किनकि, २४ असार २०८२ मा नेपाली-चीन सीमानाका हुँदै बग्ने भोटेकोशी (ल्हेन्दे) मा आएको बाढीका कारण यो नाका ६ महिना बन्द भयो ।
Read full story at source (onlinekhabar.com)
