भोटेकोशी बाढी : उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनका लागि आज बैठक बस्दै
annapurnapost.com · Tue Sep 01 03:28:41 GMT 2026

काठमाडौं : उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन सम्बन्धी छलफलका लागि आज बैठक बोलाएको छ। भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी-पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट पारित १० बुँदे साझा सङ्कल्प अनुसार सर्वदलीय संयन्त्र गठनका लागि छलफल गर्न रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाइएको रास्वपाले जनाएको छ।
विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत र उद्धारमा मात्र सीमित नगरी दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय गर्ने सहमति भएको थियो।
Read full story at source (annapurnapost.com)